जेनजी आदोलन चर्किदै गर्दा प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयका अनुसार उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको उनका समाचार संयोजनक प्रकाश सिलवालले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस