शिवम् सिमेन्टका सञ्चालक रघुनन्दन मारुले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समिति बैठकले मारुको राजीनामा स्वीकृत गरेको हो ।
कम्पनीको प्रबन्ध निर्देशक समेत रहेको मारुले व्यक्तिलगत कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ । उनको राजीनामा भदो २९ गतेदेखि नै लागु हुने गरि स्वीकृत भएको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस