सपोर्ट लघुवित्तका सञ्चालक पुनित कुमार सारडाको राजीनामा स्वीकृति भएको छ । उनले पारिवारिक कारण देखाएर दिएको राजीनामा स्वीकृत भएको हो ।
असोज २३ गते बसेको लघुवित्तको सञ्चाल समितिको बैठकले अजोस २४ गते (आज) देखि लागु हुनेगरि उनको राजीनामा स्वीकृत गरिएको कम्पनी सचिव विष्णु कान्त चौधरीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस