Like us!
Follow us!
Connect us!
Watch us!

दमक भ्यू टावरमा पनि लगाइयो आगो

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १७ : ४० मा प्रकाशित

दमक भ्यू टावरमा पनि लगाइयो आगो

झापाको दमकस्थित दमक भ्यू टावरमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । देशभर प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले मंगलबार भ्यु टावरमा आगजनी गरेका हुन् । 

काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा सहितका सरकारी कार्यालयहरुमा आगजनी गरिरहेका छन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको