जेनजी आन्दोलनका क्रममा काठमाडौंको कोटेश्वर प्रहरी प्रभागमा भएको आक्रमणमा तीन जना प्रहरीको ज्यान गएको छ।
प्रदर्शनकारीहरूले प्रभागमा आगजनी गरेपछि प्रहरीले लक्षित हमला भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही प्रहरीलाई नियन्त्रणमा लिएर सडकमा लगेर कुटपिट गरिएको थियो।
आक्रमणका क्रममा तीन जना प्रहरीको मृत्यु भएको पुष्टि गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस