Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि सेयर कारोबार बन्द हुने

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०९ : ४१ मा प्रकाशित

आज पनि सेयर कारोबार बन्द हुने

आज (बिहीबार) अर्थात, भदौ  २६ गतेपनि सेयर कारोबार नहुने भएको छ । नेप्सेले सूचना जारी गर्दै बुधबार र बिहीबार कारोबार नहुने जनाएको थियो । 

त्यसैले सेयर बजारमा बन्द हुने भएको हो । ‘हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको