अन्तरिम सरकार गठनको प्रक्रिया नेपाली सेनाको पहलमा अघि बढाइएको छ। जंगीअड्डामा केही समयपछि राष्ट्रपतिसँग सेना प्रमुख स्तरका प्रतिनिधिहरूको भेटवार्ता हुने तयारी गरिएको छ।
अन्तरिम सरकारको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम अगाडि आइरहेका छन्। तर हालसम्मको संकेत अनुसार, जेनजी युवा र काठमाडौं महानगर प्रमुख बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई नेतृत्वका लागि अगाडि सारेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस