देशभरका कारागारबाट भागेका १४ हजार ५०७ मध्ये १ हजार ४५५ जना कैदीबन्दीलाई पक्राउ गरिएको छ।
नेपाल प्रहरीका अनुसार, जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीपछि फरार भएका कैदीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी छ। हालसम्म १ हजार ४५५ जना पक्राउ परिसकेका छन् भने अझै १२ हजार ८५२ जना फरार छन्।
यससँगै प्रहरी हिरासतबाट समेत ५७३ थुनुवा फरार भएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस