Like us!
Follow us!
Connect us!
Watch us!

उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ११ : २६ मा प्रकाशित

उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज हालसम्मकै उच्च मूल्यबाट ५ सयले ओरालो लागेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा दुई हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको