Like us!
Follow us!
Connect us!
Watch us!

लामिछानेसहित सबै कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको सूचना

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १७ : १६ मा प्रकाशित

लामिछानेसहित सबै कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको सूचना

जेनजीको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाई र कारागारमा भएको तोडफोड तथा आगजनीपछि अनुसन्धानको क्रममा भागेका वा बाहिरिएका हिरासती अभियुक्त र अदालतको फैसलाअनुसार सजाय काटिरहेका कैदीबन्दीहरुलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले ती अभियुक्त र कैदीबन्दीलाई आफ्नो जिल्लाको जिल्ला प्रहरी कार्यालय, नजिकको प्रहरी इकाई वा अन्य सुरक्षा निकायको कार्यालयमा तत्काल उपस्थित भई सम्पर्क गर्न आग्रह गरेको हो।

नख्खु कारागारबाट रास्वपाका सभापति रवी लामिछाने पनि बाहिरिएका छन् । यस अनुसार उनलाई पनि चाँडै सुरक्षा निकायसँग सम्पर्क गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको