Like us!
Follow us!
Connect us!
Watch us!

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, शपथ ९ बजे

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १९ : ४८ मा प्रकाशित

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, शपथ ९ बजे

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने बताइएको छ । आजै सानो मन्त्रीपरिषद्समेत गठन गरिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको