नेपाल ल्युव आयल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको असाज १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको २० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको हो ।
त्यस्तै कम्पनीले कर प्रयोजनको लागि सात लाख ६६ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । कम्पनीले उक्त लाभांश पारित गर्नको लागि असोज ३१ गते वार्षिक साधारण सभा समत आह्वान गरेको छ । उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीहरुले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस