Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, १० : ४७ मा प्रकाशित

बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ५८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । बिहीबार चाँदी प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको