Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियाको सञ्चालक मिश्रले दिए राजीनामा

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १० : २१ मा प्रकाशित

नेपाल रिपब्लिक मिडियाको सञ्चालक मिश्रले दिए राजीनामा

नेपाल रिपब्लिक मिडियाका सञ्चालक प्रदिप मिश्रले पदबाट राजीनामा दिएका छन् । सर्वसाधारण समूहको तर्फबाट निर्वाचित मिश्रले सञ्चालकबाट राजीनामा दिएका हुन् । 

उनले व्यक्तिगत कारण देखाइ राजीनामा दिएको कम्पनी सचिव मदन अर्यालले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको