Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले खरिद गर्न पाउने

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, ०७ : १६ मा प्रकाशित

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले खरिद गर्न पाउने

प्रभु बैंक लिमिटेडले ४ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको बैंकले जनाएको छ । सो सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
 

68fecc6ebe371.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको