Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १६ : ०५ मा प्रकाशित

एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सम्पन्न भएको छ । कार्तिक १२ गते बुधबार आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले आफ्ना  सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको सभाले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस  सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । २०८२/८३ को लागि लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको