Like us!
Follow us!
Connect us!
Watch us!

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट औपचारिक मान्यता

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १४ : ४९ मा प्रकाशित

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो आयोगबाट औपचारिक मान्यता

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले आजदेखि औपचारिक मान्यता पाएको छ। निर्वाचन आयोगले आज उक्त पार्टीलाई दल दर्ताको स्वीकृति प्रदान गर्दै प्रमाणपत्र समेत उपलब्ध गराएको हो।

हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीमा पाँच सदस्यीय पदाधिकारी रहेका छन् भने २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ तोकिएको छ।

पार्टी दर्ताको प्रमाणपत्र लिन साम्पाङ आफ्ना समर्थकहरूसहित आयोग पुगेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको