Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, ०७ : १९ मा प्रकाशित

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिसेयर मूल्य ३९३.४० कायम गरिएको हो । 

समायोजन अघि कम्पनीको सेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट बैंकको सेयर मूल्य आजदेखि कारोबारमा आउनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको