Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नैपर्छ - गगन थापा

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १५ : १६ मा प्रकाशित

निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नैपर्छ - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले निर्वाचनअघि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्।

थापाले भने,‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनै पर्छ । नियमित महाधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो, यदि नियमित महाधिवेशन हुन सक्दैन भने विशेष भए पनि गरौँ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको