Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ११ : ०७ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

साताको कारोबार हुने अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । 

आज सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको