Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १० : ५४ मा प्रकाशित

आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश

आइसिएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीमा १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको