Like us!
Follow us!
Connect us!
Watch us!

बजारले राजनीतिक स्थिरता खोजिरहेको छ - सेयर विश्लेषक अर्याल

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, १७ : २० मा प्रकाशित

बजारले राजनीतिक स्थिरता खोजिरहेको छ - सेयर विश्लेषक अर्याल

सेयर विश्लेषक मुक्ति अर्यालले अहिले बजारले राजनीतिक स्थिरता खोजिरहेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा अर्यालले अहिले लगानीकर्ताको मनोबल कमजोर रहेकाले बजारले गति लिन नसकेको बताएका हुन् । 

नेपालको सेयर बजार मेनुपुलेट हुने भएकाले पनि बजार घट्ने भए पनि अहिले राजनीतिक स्थिरता हुन्छ कि हुँदैन भन्ने लगानीकर्ताको प्रश्न रहेको उनको भनाइ छ । अहिले लगानी गर्ने माहोल नै नरहेको पनि उनले बताए । हुलदंगा हुँदैन भन्ने कुरामा आस्वस्त भएको अवस्थामा बजारले गति लिने उनले बताए । 

अहिले अर्थतन्त्रको माहोल राम्रो नभएकाले पनि बजारले गति लिन नसकेको उनी बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको