Like us!
Follow us!
Connect us!
Watch us!

तोलामै ४ हजार ९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, ११ : ०८ मा प्रकाशित

तोलामै ४ हजार ९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाल बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार ९ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ सय रुपैयाँमा किनबेच भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको