Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कारोबार कहिले देखि गर्न मिल्ने ?

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १५ : ४५ मा प्रकाशित

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कारोबार कहिले देखि गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। कम्पनीको थप ५३ लाखभन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। बरुण हाइड्रोपावरले केही समयअघि आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। अब उक्त हकप्रद सेयरको कारोबार आउँदो आइतबारदेखि गर्न मिल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको