Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको लाभांश घोषणा,बोनश र नगद कति ?

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १० : ३३ मा प्रकाशित

आशा लघुवित्तको लाभांश घोषणा,बोनश र नगद कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस  सेयर र कर प्रयोजनार्थका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तामा वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको