Like us!
Follow us!
Connect us!
Watch us!

सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १० : ३८ मा प्रकाशित

सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

सेवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव सहित मंसिर २७ गतेका लागि चौधौं वार्षिक साधारणसभा बोलाएको हो । 

उक्त साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुनेछ । सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको