एनपिएल क्रिकेट अन्तगर्त पोखरा एभेजन्र्स विरुद्धको खेलमा विराटनगर किङ्सका मार्टिन गुप्टिलले अर्धशतक प्रहार गरेका छन् । उनले २९ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
यो समाचार तयारपार्दासम्म विराटनगरले ११ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएर खेलिरहेको छ । उसका लागि लोकेश बमले पनि ४५ रनको योगदान दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस