सिक्लेस हाइड्रोपावरको सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सिक्लेसको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो ।
बुधबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजन पश्चात सेयर मूल्य ५७३.९१ रुपैयाँ कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस