Like us!
Follow us!
Connect us!
Watch us!

शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, ०६ : ५४ मा प्रकाशित

शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतले छानविन समितिको प्रतिवेदन झिाउन आदेश दिएको छ । बुधबारको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको हो । 

न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । उक्त मुद्दामाथि यही मंसिर २८ गते फेरि सुनुवाई हुनेछ ।

 

6930e9fb30ade.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको