चन्द्रागिरि हिल्स लिमिटे मंसिर १५ गते सोमबारदेखि पुन सुचारु भएको छ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण क्षतिग्रस्त भई पूर्ण रुपमा बन्द भएको थियो ।
आवश्यक मर्मत सम्भार तथा प्राविधिक परिक्षण पश्चात पुनः सुचारु भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस