Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको सेयर मूल्य समायोजन

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, २० : ४५ मा प्रकाशित

आशा लघुवित्तको सेयर मूल्य समायोजन

आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार आशा लघुवित्तको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो ।

अइतबारको अन्तिम कारोबार मूल्य १ हजार १९४ रुपैयाँलाई आधार मानेर मूल्य समयोजना गरिएको हो । समयोजन पश्चात सेयर भाउ १ हजार ९०.४१  रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको