ज्योति विकास बैंकले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल कायम संस्थाप सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । सो समयमा आवेदन नपरेमा उक्त सेयर आम सर्वसाधारणले समेत किन्न पाउने गरि बिक्रीमा राखिने कम्पनीले जनाएको छ । संस्थापक सेयरधनीहरुले बैंकहरुले कमलपोखरीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस