साताको सेयर कारोबार हुने तेस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा ०.६८ अंकले बढेर २६०७.३५ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बढेर ४४६.९४ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका १ हजार ९२४ कित्ता सेयर ६७ पटक खरिद बिक्री हुँदा १३ लाख ३८ हजार ५०९ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस