Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १० : २२ मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखेको हो । सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको