Like us!
Follow us!
Connect us!
Watch us!

एसवाई प्यानलको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १२ : ४१ मा प्रकाशित

एसवाई प्यानलको सेयरमा सकारात्मक सर्किट

आजदेखि दोस्रो बजारमा कारोबार आएको एसवाई प्यानल नेपालको सेयरमा सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । 

स्पेशल प्रि ओपन सेसनमा यो कम्पनीको पहिलो कारोबार ३१९ रुपैयाँ ८० पैसामा भएको थियो । यो अवधिमा सेयर बजार परिसूचक ६.१३ अंकले घटेर २६०७.९३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब २६ करोड माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको