Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तको लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १० : ३९ मा प्रकाशित

हिमालयन लघुवित्तको लाभांश घोषणा

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको र कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरिसकेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिनेछ ।
 

693ba0969753e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको