Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १० : ३१ मा प्रकाशित

जीवन विकास लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । 

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको