Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् बोनस र नगद ?

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, ११ : १५ मा प्रकाशित

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् बोनस र नगद ?

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने र पुस ३० गते वार्षिक साधारणसभा बस्ने निर्णय पनि बैठकले गरेका छ ।
 

694b7aec71858.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको