Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ संसार

शुक्रबार, १८ पुस २०८२, १३ : ३३ मा प्रकाशित

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम पञ्चदेव विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय अर्जुन बहादुर शाही रहेका छन्। काठमाडौं रानीपोखरी बस्ने शाही बैंकिङ कसूरसँगै ठगी र आपराधिक विश्वासघातको मुद्दामा पनि पक्राउ परेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको