काठमाडौँ–६ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल अग्रस्थानमा देखिएका छन्। हालसम्म ७ हजार ९३ मत गणना हुँदा खनालले ४ हजार ३ सय १३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सबुज बनियाँले १२ सय ८ मत ल्याएका छन्।
यस्तै, नेकपा एमाले अमन मास्केले ७ सय ३२ मत ल्याएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस