Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत,पहिलो कारोबार मूल्य कति ?

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १७ : २७ मा प्रकाशित

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत,पहिलो कारोबार मूल्य कति ?

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारणतर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापकतर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९४.७७ देखि २८४.३१ सम्मको मूल्य रेञ्ज तोकेको छ । साेही रेञ्जकाे  आधारमा अब आगामी आइतबार कम्पनीकाे सेयर काराेबार हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको