Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकको जिम्मेवारीमा जनक शर्मा पौडेल

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, ११ : ०१ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकको जिम्मेवारीमा जनक शर्मा पौडेल

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।

उनलाई चैत १९ गतेदेखि लागू हुनेगरी सञ्चालन चयन गरेको छ । यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेका थिए ।

 

69cdfc834e9a5.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको