Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तिय संस्थामा बैंकिङ समय परिर्वतन

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, ०७ : २० मा प्रकाशित

बैंक तथा वित्तिय संस्थामा बैंकिङ समय परिर्वतन

बैंक  तथा  वित्तिय संस्थामा  कार्यलय समय  परिवर्तन भएको छ । नेपाल सरकारले शनिवार र आईतबार सातामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरे सँगै नेपाल राष्ट् बैडकले बैक तथा वित्तिय संस्थालाई नयाँ  बैड्डिड कारोवार समय निर्धारण गरेको हो ।  नेपाल राष्ट्र  वैङ्क मानव शंसाधन व्यवस्थापन विभागले आज वैड्क तथा वितिय संस्थालाई आज एक सुचना जारी गरेर बैड्क तथा बित्तिय संस्थालाई नयाँ वैडिङ कारोवार समय तालिका उपलब्ध गराएको हो ।

नया तालिका अनुसार अबदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ भने माघ १५ देखी कार्तिक १५ सम्म  सोमबारदेखि शुक्रबारसम्म वैड्क बिहन ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सञ्चालन   हुनेछन । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको  वैड्क तया वित्तिय संस्थाका कार्यालय बिहान ९:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म संञ्चालनमा रहनेछन् । नेपाल राष्ट्र वैडकले  बैंकिङ कारोवार – समय  सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म र कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म  लाई तय  गरेको छ।

 

69d30e3b478f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको