नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको ३ लाख १९ हजार १०४ कित्ता बोनस सूचिकृत भएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस