Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको १० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, १० : ४८ मा प्रकाशित

नेपाल फाइनान्सको १० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

नेपाल फाइनान्स लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको