Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, ११ : २७ मा प्रकाशित

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।

योसँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 यस्तै  आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।  हिजो चाँदी तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको