Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १० : ४१ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ९०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६९५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको