Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १० : ५७ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लखा ९१ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको