नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूलय बढेको छ । आज सुन तोलाको ४०० रुपैयाँले घटेको छ भने चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस