Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १५ : १२ मा प्रकाशित

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा उपस्थित भई जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सो रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् । यसैबीच सभामुख अर्यालले रुलिङभन्दा पनि संवादमार्फत अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । आजको कार्यसूचीअनुसार प्रधानमन्त्रीको उपस्थिति सम्भव नरहेको र तत्काल रुलिङ नगर्ने संकेत दिएपछि कांग्रेस सांसदहरूले उठेर सदन अवरोधलाई निरन्तरता दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको